नियम ४२
पक्षपात वा मरमोलाहिजा गर्न नहुने
मन्त्रिपरिषद्का सदस्यहरु र मन्त्रालयका सचिवहरुले
आ–आफ्नो कर्तव्य पालना गर्दा आ—आफ्नो मन्त्रालय र मातहतका कार्यालयहरुमा अनुचित प्रभाव पारी आ—
आफ्नो नातेदार नियुक्त गर्ने, काजमा ल्याउने वा सरुवा गर्नेजस्ता पक्षपातपूर्ण वा मरमोलाहिजायुक्त कुनै कार्य
गर्नु हँुदैन ।